काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । बाबुराम भट्टराई र जनार्दन शर्मा अभिभावक रहेर बनेको प्रलोपाले १५१ सदस्यीय केन्द्रीय समितिका सदस्यहरुको नामावली सार्वजनिक गरेको हो ।
पार्टीमा पाँच सदस्यीय अध्यक्ष परिषद् रहेको छ । जसमा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहेका छन् ।







प्रतिक्रिया