काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ४.३३ अंक घटेर २६४०.९० विन्दुमा झरेको छ।
यस सेसनमा ४० लाख ३० हजार ७५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५२ कम्पनीको ७ हजार २८६ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया