सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

सोमबार, २२ मंसिर २०८२, १० : ५६

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा ०.०३ अंक घटेर २६०९.६६ विन्दुमा झरेको छ।  

यस सेसनमा ७७ लाख ९० हजार १८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५२ कम्पनीको २१ हजार ४८० कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
सोमबार, २२ मंसिर २०८२, १० : ५६

प्रतिक्रिया