काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ०.६८ अंक बढेर २६०७.३५ विन्दुमा आइपुगेको छ।
यस सेसनमा १३ लाख ३८ हजार ५०९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५२ कम्पनीको १ हजार ९२४ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया