काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

मंगलबार, २३ मंसिर २०८२, १४ : ३०

काठमाडौं–  मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘नवीन समझदारीका लागि दबाब’ दिन राजधानीमा विरोध कार्यक्रमको आयोजना गरेको छ ।

उपत्यकाको विभिन्न स्थानबाट र्‍यालीसहित रत्नपार्कमा वृहत् सभा कार्यक्रम आयोजना गरेको हो । राजसंस्था,  हिन्दु राष्ट्र पुनःस्थापनाका लागि दबाबस्वरुप जनप्रदर्शन गरिएको राप्रपाले जनाएको छ । 

 

 
मंगलबार, २३ मंसिर २०८२, १४ : ३०

प्रतिक्रिया