सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

बुधबार, २४ मंसिर २०८२, १० : ५६

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा ०.२३ अंक घटेर २६१३.८४ विन्दुमा झरेको छ।  

यस सेसनमा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५७ कम्पनीको ६ हजार ७०७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
बुधबार, २४ मंसिर २०८२, १० : ५६

प्रतिक्रिया