एमाले उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले गरे निर्वाचन नलड्ने घोषणा

आइतबार, २८ मंसिर २०८२, १३ : १४

काठमाडौं- नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यासको घोषणा गरेका छन् । उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।

उनीहरू दुवैले ७० वर्षे उमेर हदको वकालत गर्दै आफूहरू ७० वर्ष माथि भइसकेकोले यो महाधिवेशनमा समेत कुनै पदमा उम्मेदवार नबन्ने घोषणा हुन् । उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि विदा हुन आग्रह गरेका थिए ।

 
आइतबार, २८ मंसिर २०८२, १३ : १४

प्रतिक्रिया