काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा १.२९ अंक घटेर २५९३.५७ विन्दुमा झरेको छ।
यस सेसनमा १ करोड २२ हजार ५३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ३९ कम्पनीको ९ हजार ९०० कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया