सेयर बजार

प्रि ओपन सेसनमा २.३३ अंकले बढ्यो नेप्से

बुधबार, ०२ पुस २०८२, १० : ५७

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा २.३३ अंक बढेर २६२२.३२ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ११ लाख १६ हजार ९१५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५० कम्पनीको १ हजार ६०८ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
बुधबार, ०२ पुस २०८२, १० : ५७

प्रतिक्रिया