सेयर बजार

प्रि ओपन सेसनमा ४.०७ अंकले बढ्यो नेप्से

विहीबार, ०३ पुस २०८२, १० : ५६

काठमाडौं- साताको पाँचौ कारोबार दिन प्रि ओपन सेसनमा ४.०७ अंक बढेर २६२९.७७ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ८० लाख ५१ हजार ६२७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५५ कम्पनीको ९ हजार २३५ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
विहीबार, ०३ पुस २०८२, १० : ५६

प्रतिक्रिया