एमाले सचिवमा सबै ओली प्यानलकै उम्मेदवार विजयी, महेश बस्नेतले पाए लोकप्रिय मत

विहीबार, ०३ पुस २०८२, १३ : ५४

काठमाडौं– एमालेको  सचिवमा सबै ओली प्यानलका उम्मेदवार विजयी भएका छन्। ओली प्यानलबाट सचिवको उम्मेदवार बनेका महेश बस्नेत सबैभन्दा बढी मतसहित विजयी भएका छन्। उनले १५४४ मत पाएका छन्।

यी हुन् सचिवमा विजयी ओली पक्षीय उम्मेदवार

महेश बस्नेतः १५४४

पद्माकुमारी अर्यालः १५३०

छविलाल विश्वकर्माः १५०६

शेरधन राईः १५०३

हिक्मतकुमार कार्कीः १३३७

खगराज अधिकारीः १२३१

यामलाल कंडेलः ११८५

राजन भट्टराईः ११८१

भानुभक्त ढकालः ११०८
 

 
विहीबार, ०३ पुस २०८२, १३ : ५४

प्रतिक्रिया