सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

आइतबार, ०६ पुस २०८२, १० : ५४

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा ०.३८ अंक घटेर २६१४.६४ विन्दुमा झरेको छ।  

यस सेसनमा ९२ लाख ९२ हजार ६१६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५५ कम्पनीको १० हजार ४९१ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १७ कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
आइतबार, ०६ पुस २०८२, १० : ५४

प्रतिक्रिया