सेयर बजार

प्रि ओपन सेसनमा १.८८ अंकले घट्यो नेप्से

मंगलबार, ०८ पुस २०८२, १० : ५७

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा १.८८ अंक घटेर २५७९.३३ विन्दुमा झरेको छ।  

यस सेसनमा ५४ लाख ९० हजार ६८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४४ कम्पनीको ७ हजार ८३५कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
मंगलबार, ०८ पुस २०८२, १० : ५७

प्रतिक्रिया