सेयर बजार

प्रि ओपन सेसनमा १.१० अंकले बढ्यो नेप्से

बुधबार, ०९ पुस २०८२, १० : ५७

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा १.१० अंक बढेर २५८५.५९ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा १ करोड ८४ लाख ८६ हजार ९३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४३ कम्पनीको ४५ हजार ६०२ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढ्दा २५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
बुधबार, ०९ पुस २०८२, १० : ५७

प्रतिक्रिया