सेयर बजार

प्रि ओपन सेसनमा ६.७४ अंकले बढ्यो नेप्से

सोमबार, १४ पुस २०८२, १० : ५८

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा ६.७४ अंक बढेर २६४०.१६ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ४ करोड ६६ लाख ४७ हजार ७०६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ६८ कम्पनीको ७३ हजार ४७१कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
सोमबार, १४ पुस २०८२, १० : ५८

प्रतिक्रिया