सेयर बजार

प्रि ओपन सेसनमा १.०४ अंकले बढ्यो नेप्से

विहीबार, १७ पुस २०८२, १० : ५७

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा १.०४ अंक बढेर २६३४.८१ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ६५ लाख ३ हजार १० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४६ कम्पनीको ६ हजार ६१३ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
विहीबार, १७ पुस २०८२, १० : ५७

प्रतिक्रिया