काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा ०.०१ अंक बढेर २६१०.६४ विन्दुमा आइपुगेको छ।
यस सेसनमा १ करोड २७ लाख ९४ हजार ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४३ कम्पनीको १७ हजार ३५९कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १४ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया