काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा १.४० अंक बढेर २६४०.७७ विन्दुमा आइपुगेको छ।
यस सेसनमा ३० लाख ७८ हजार १०८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५० कम्पनीको ५ हजार ४५ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा २५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया