कांग्रेस विभाजनको सकस

कांग्रेसमा वैधानिकताको लडाइँ : देउवा पक्ष फर्किए लगत्तै गगनको टोली निर्वाचन आयोगमा

शुक्रबार, ०२ माघ २०८२, १४ : २९

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वका केन्द्रीय पदाधिकारीहरू निर्वाचन आयोगबाट फर्किएलगत्रै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा आयोग गएका छन् । 

सभापति गगन थापा सहित सम्पूर्ण पदाधिकारी आयोग जान लागेका हुन् । उनीहरू आफ्नो पार्टीको चुनाव चिह्न लगायत विषयमा छलफल गर्न जान गएको बताइएको छ । नेपाली कांग्रेसको दुवै पक्षले आफू आधिकारिक भएको भन्दै कागजातसहित निवेदन दिएपछि अहिले आयोगले दुवै पक्षले पेश गरेका प्रमाणको अध्ययन गरिरहेको छ ।

 
 
शुक्रबार, ०२ माघ २०८२, १४ : २९

प्रतिक्रिया