सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

आइतबार, ०४ माघ २०८२, १० : ५७

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा ०.९० अंक घटेर २६४०.५२ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ४ करोड ७ हजार ८६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५५ कम्पनीको ५२ हजार ३१६ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा ३४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
 
आइतबार, ०४ माघ २०८२, १० : ५७

प्रतिक्रिया