नेकपाले देशभर टुंगो लगायो उम्मेदवार, को कहाँबाट? (सूचीसहित)

सोमबार, ०५ माघ २०८२, १५ : ४१

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ। 

सामेबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सबै क्षेत्रको टिकट टुंग्गो लगाएका हुन्। अधिकांश युवा नेताहरूलाई यस पटक मौका दिएको नेकपाले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ ।

 
 
सोमबार, ०५ माघ २०८२, १५ : ४१

प्रतिक्रिया