अपर तामाकोसीको साधारण सभा भोली हुदैँ

सोमबार, ३० असार २०७६, १४ : १८

काठमाडौं – यसअघि स्थगित भएको अपर तामाकोसी जलविद्युत् आयोजनाको वार्षिक साधारण सभा मंगलवार हुँदैछ । 

गणपुरक संख्या नपुगेर कम्पनीको साधारण सभा यसअघि स्थगित भएको थियो । 

सोमबार, ३० असार २०७६, १४ : १८

प्रतिक्रिया