सेयर बजार

प्रि ओपन सेसनमा १.०५ अंकले बढ्यो नेप्से

विहीबार, ०८ माघ २०८२, १० : ५६

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा १.०५ अंक बढेर २७०६.४३ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा १० करोड २५ लाख १३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५७ कम्पनीको १ लाख ११ हजार ६०१ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
विहीबार, ०८ माघ २०८२, १० : ५६

प्रतिक्रिया