काठमाडौं- नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको हो ।
जेनजी विद्रोहको माग सम्बोधन गर्नको लागि योग्यता, क्षमताको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारिएको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रतिक्रिया