निर्वाचन  पुनः स्थगित

मंगलबार, ३१ असार २०७६, १३ : ३३

काठमाडौँ – माथिल्लो तामाकोशीको सञ्चालकहरुको निर्वाचन  स्थगित भएको छ।

उच्च अदालत पाटनको आदेशपछि हाइड्रोपावरको सञ्चालकहरुको निर्वाचन पुनः स्थगित भएको हो । 

मंगलबार, ३१ असार २०७६, १३ : ३३

प्रतिक्रिया