काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा ०.७१ अंक बढेर २७१४.७६ विन्दुमा आइपुगेको छ।
यस सेसनमा ५ करोड २५ लाख १८ हजार ९९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५७ कम्पनीको १ लाख ९ हजार ९५० कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया