सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

मंगलबार, २० माघ २०८२, १० : ५७

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ०.६१ अंक घटेर २६९५.११ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ४२ लाख ५६ हजार ४५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५७ कम्पनीको ७ हजार ६८ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
मंगलबार, २० माघ २०८२, १० : ५७

प्रतिक्रिया