सेयर बजार

प्रि ओपन सेसनमा १.३० अंकले घट्यो नेप्से

मंगलबार, २७ माघ २०८२, १० : ५७

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.३० अंक घटेर २६७१.०८ विन्दुमा झरेको छ।

यस सेसनमा ७४ लाख ०५ हजार ८६७ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५९ कम्पनीको २४ हजार ३१६ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा ३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
मंगलबार, २७ माघ २०८२, १० : ५७

प्रतिक्रिया