सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

मंगलबार, ०५ फागुन २०८२, १० : ५७

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६६  अंक बढेर २६६३.५७ विन्दुमा आइपुगेको छ।

यस सेसनमा ३६ लाख २५ हजार १६३ रुपैयाँको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५६ कम्पनीको ६ हजार ९५४ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
मंगलबार, ०५ फागुन २०८२, १० : ५७

प्रतिक्रिया