एमालेको घोषणापत्र सार्वजनिक

एमालेको चुनावी घोषणापत्रमा के छ ?(पूर्णपाठ)

विहीबार, ०७ फागुन २०८२, १४ : ०५

काठमाडौं– नेकपा एमालेले आगामी निर्वाचन लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रमा पार्टीले आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ।

युवालाई डिजिटल पहुँचमा सघाउन मासिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपका लागि १० हजार डलरको प्रोत्साहन कार्ड, र विद्यार्थीहरूलाई २० लाखसम्मको निर्व्याजी ऋण उपलब्ध गराउने योजना समावेश गरिएको छ।

एमालेको घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्ने प्रतिवद्धता गरेको छ।

 
 
 
विहीबार, ०७ फागुन २०८२, १४ : ०५

प्रतिक्रिया