सेयर बजार

प्रि ओपन सेसनमा २.३० अंकले घट्यो नेप्से

मंगलबार, १२ फागुन २०८२, १० : ५६

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंक घटेर २६१४.६६विन्दुमा झरेको छ।

यस सेसनमा ५ लाख ७४ हजार ५०८ रुपैयाँको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४० कम्पनीको १ हजार १५० कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्दा २७ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
मंगलबार, १२ फागुन २०८२, १० : ५६

प्रतिक्रिया