काठमाडौं- भुजुङ हाइड्रोपावर लिमिटेडको १ करोड आईपीओ सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
सूचिकृत सेयरको दोस्रो बजारमा कारोबार वि.सं. २०८२ चैत ८ गतेबाट सुरु हुनेछ।
पहिलो दिनको कारोबारका लागि कम्पनीले सेयरको मूल्य दायरा प्रतिकित्ता न्यूनतम रु. ९०.०४ देखि अधिकतम रु. २७०.१२ तोकेको छ।
प्रतिक्रिया