ओली-लेखक पक्राउ

शनिबार, १४ चैत्र २०८२, ०६ : ३६

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं नेकपा(एमाल)े अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार भक्तपुरस्थित गुण्डुबाट उनलाई जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो। 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ पनि परेका छन्। 

उनलाई शनिबार बिहान ५ः४० बजे भक्तपुरको कटुन्जेस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको टोलीले जरुरी पक्राउ पुर्जी बुझाएर नियन्त्रणमा लिएको हो।

शनिबार, १४ चैत्र २०८२, ०६ : ३६

प्रतिक्रिया