अपडेट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

बुधबार, २४ असार २०८३, १२ : ५१

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ः३० बजे बस्दैछ ।

बुधबार, २४ असार २०८३, १२ : ५१

प्रतिक्रिया