टाटा एच फाइभ विराटनगरमा सार्वजनिक

शुक्रबार, २७ भदौ २०७६, ०७ : ५६

सिप्रदी ट्रेडिङले प्रिमियम एसयुभी टाटा एच फाइभ विराटनगरमा सार्वजनिक गरेको छ ।

नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक ट्रेडिङले गोयल मोटर्स मार्फत विराटनगरमा गाडी सार्वजनिक गरेको हो ।

उक्त गाडीको नेपाली बजार मुल्य ५६ लाख ५५ हजार तोकिएको छ ।
नयाँ पत्रिकाबाट
 

शुक्रबार, २७ भदौ २०७६, ०७ : ५६

प्रतिक्रिया