नेपाली बजारमा पियाजियो एप सिटी डिल्कस

मंगलबार, ३१ भदौ २०७६, ०७ : ४७

पियाजियो एप सिटी डिल्कस नेपाली बजारमा सार्वजनिक भएको छ ।

थ्री हिवल्र्सको उक्त मोडलका नयँज इन्जिन, बढी माइलेन, राम्रो ग्रेडिबिलिटी, आरामदायी यात्रा जस्ता विशेषता रहेका छन् ।

नपालका विभिन्न स्थानमा तिन पांग्रे सवारीसाधन यात्रु बोक्न र सामान ओसारपसारमा प्रयोग हुदै आएको छ ।
 

मंगलबार, ३१ भदौ २०७६, ०७ : ४७

प्रतिक्रिया