टिभिएसको अहिले सम्मकै लोकप्रिय उपलब्धि 'आरटिआर १६०–२ भी' रेस एडिसन बजारमा

४ बर्ष अगाडि

टिभिएस मोटर कन्पनीले टिभिएस अपाचेको आरटिआर १६०–२ भी रेस एडिसन नेपालमा सार्वजनिक गरेको छ ।

आरटिआर अपाचेको आरटिआर १६०–२ भी रेस एडिसन टिभिएस को अहिले सम्मकै  विश्वमै लोकप्रिय उपलब्धि हो ।

उक्त बाईकमा अभूतपूर्व रेसिङ डिकल्स, थ्रीडी लोगो, चमकादार रंगहरु, एवं स्पिड मिटरको नविन डायल रहेको छ ।

उक्त बाईकको उच्च ग्रिप टायर, पांग्रामा पिन स्ट्राइपहरु र शत्तिशाली इन्जिन रहेको छ ।

यसको हालको बजार मुल्य २,६४,९०० रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया