सुनचाँदीको मूल्य फेरी घट्यो

सोमबार, २७ असोज २०७६, १२ : ३४

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।

आज सुन  प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यता चाँदीको मूल्य भने आज पनि यथावत रहदै  प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार, २७ असोज २०७६, १२ : ३४

प्रतिक्रिया