सुनको मूल्य  तोलामा २०० रुपैयाँले बढ्यो

बुधबार, ०६ कार्तिक २०७६, १२ : ०९

आज सुनको मूल्य २०० रुपैयाँले बढेको छ । 

हिजो  ७० हजार २०० रुपैयाँमा खरीद बिक्री भएको छापावाल सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले बढेर ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँले बढेर ७० हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार, ०६ कार्तिक २०७६, १२ : ०९

प्रतिक्रिया