लगानी फिर्ता लान कोरियाली अझै अटेर गर्दै

विहीबार, २१ कार्तिक २०७६, ०८ : ४५

नेपालले कोरीयाली लगानीकर्ताहरुलाई आफने लगानी फिर्ता लान पटक पटक आग्रह गरिरहेको छ ।

तर नेपालमा गरिएको लगानी फिर्ता लैजान दिइएको समयसीमा सकिँदा पनि उत्तर कोरियाली लगानीकर्ताहरु उद्योग विभागको सम्पर्कमा आएका छैनन् । 
विभागले कात्तिकको दोस्रो साताभित्र नेपालमा रहेको लगानी प्रक्रिया पुर्याइ फिर्ता लैजान कात्तिक ३ गते तेस्रोपटक निर्देशन दिएको थियो ।

यसअघि भदौ ३० निर्देशनमा विभागले उत्तर कोरियाली लगानीकर्तालाई ४५ दिनको म्याद अर्थात कात्तिक १४ गतेसम्म लगानी फिर्ता लैजान भनेको थियो आर्थिक अभियानबाट

विहीबार, २१ कार्तिक २०७६, ०८ : ४५

प्रतिक्रिया