सुनको मूल्य बढ्यो

सोमबार, २५ कार्तिक २०७६, १२ : २१

काठमाडौँ – सोमबार सुनको मूल्य तोलामा रु २०० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ७१ हजार २०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ ।

यस्तै चाँदी रु ५ ले बढेर ८४५ मा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार, २५ कार्तिक २०७६, १२ : २१

प्रतिक्रिया