रसुवागढी हाइड्रोपावर डेढ करोड घाटामा

आइतबार, ०१ मंसिर २०७६, १३ : २६

रसुवागढी हाइड्रोपावर लिमिटेडले १ करोड ४६ लाख ७६ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।

हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा उक्त घाटा व्यहोरेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा  १ करोड ४८ लाख ८५ हजार नाफा कमाएको हाइड्रोको ब्याज आम्दानी घटेको र सञ्चालन खर्च बढेका कारण यसपाली घाटा व्यहोर्नु परेको हो। 

यस कम्पनीको चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख रहेको छ ।

आइतबार, ०१ मंसिर २०७६, १३ : २६

प्रतिक्रिया