चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कालिका पावर कम्पनीले २ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यो ३९.३८ प्रतिशतले धेरै हो ।
गत आवको पहिलो त्रैमासमा कम्पनीले एक करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो।
उक्त कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया