सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ७८ लाख ५४ हजार रुपैयाँ कमाएको छ ।
कम्पनीले विद्युत बिक्री गरी उक्त आम्दानी गर्न सफल भएको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा ७ करोड ७३ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले त्यस समयको तुलनामा १ करोड ५ लाख २९ हजार रुपैयाँ बढी आम्दानी गरेको छ ।
उक्त आमदानीसगैँ कम्पनीले असोज मसान्तसम्ममा ४ करोड १९ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
प्रतिक्रिया