सुनचादीँको मूल्य घट्यो

विहीबार, १२ मंसिर २०७६, १२ : २६

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य केही घटेको छ । बुधबार तोलामा ७१ हजार २०० मा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ । 

यस्तै बिहीबार चाँदीको मूल्य घटेर तोलामा ८५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी तोलामा रु ८५५ रुपैयाँ रहेको थियो ।

विहीबार, १२ मंसिर २०७६, १२ : २६

प्रतिक्रिया