अरुण कावेली पावर कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष ७५/७६ को वार्षिक प्रतिवेदन पारित लगायतका प्रस्ताव बारे छलफल गर्न उक्त सभा बोलाएको हो ।
कम्पनीको उक्त सभा पौष १५ गते ईन्द्रेणी फुड ल्याण्ड, नयाँ बानेश्वरमा बस्दै छ ।
प्रतिक्रिया