सान्जेनले बोलायो वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव

सोमबार, ३० मंसिर २०७६, ०८ : ४३

सान्जेन जलविद्युत कम्पनीले आफ्नो नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले आफ्नो प्रवन्ध पत्र तथा नियामावली संशोधन बारे विषेश प्रस्तावका साथ उक्त सभा बोलाएको हो ।

कम्पनीको साधारण सभा पुौष १६ गते विहान ११ बजे काठमाडौं स्थित स्मार्ट क्याफे धुम्बाराहीमा बोलाएको छ ।

 

सोमबार, ३० मंसिर २०७६, ०८ : ४३

प्रतिक्रिया