काठमाडौ – हिमालयन पावर पार्टनर लिमीटेडले आफ्नो सातौं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आवको वार्षिक प्रतिवेदन पारीत लगायत अन्य प्रस्ताव बारे छलपल गर्न उक्त सभा बोलाएको हो ।
कम्पनीका अनुसार उक्त सभामा चालु आर्थिक वर्षको अषाढ मसान्त सम्मको नाफा नोक्सान, नगद प्रबाह वितरणसगैँ लेखापरीक्षक नियुक्ती बारे छलफल गरिने छ ।
संस्थाको साधारण सभा पुस २८ गते सोमवार विहान १० बजे अम्रपाली ब्यांक्वेट क्याटरीङ एण्ड एभेण्ट,भाटभटेनीमा बोलाइएको छ ।
प्रतिक्रिया