नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

शनिबार, ०५ पुस २०७६, १७ : ००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । नेकपा नेता वर्षमान पुनले आगामी पुस २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए । नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक मिति तय गरेको हो ।

शनिबार, ०५ पुस २०७६, १७ : ००

प्रतिक्रिया