नेकपा सचिवालय नबढ्ने

४ बर्ष अगाडि


काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले सचिवालय संख्या विस्वार नगरिने बताएका छन् । नेकपा स्थायी कमिटीमा सचिवालय संख्या बढाउन आजाव उठेपनि प्रचण्डले नबढाउने बताएका हुन् । 
नेकपा नेता सघुजी पन्तले सचिवालय संख्या नबढाउने निर्णय भएको बताए । अहिले नेकपा ९ सदस्सीय सचिवालय छ । यसलाई बढाएर १५ सदस्सीय बनाउनेबारे नेककाका केही नेताले माग गर्दै आएकाथिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया